Logo
Logo

Tag: राजीनामा दिएको भन्दै दूश्प्रचार गरियोः महान्यायाधिवक्ता खरेल

राजीनामा दिएको भन्दै दूश्प्रचार गरियोः महान्यायाधिवक्ता खरेल

दृष्टि संवाददाता

काठमाडौं । राजीनामा दिएको हल्ला चलेपछि महान्यायाधिवक्ता अग्नि खरेलले प्रष्टिकरण दिएका छन् । महान्यायाधिवक्ता खरेलले आफूले पदबाट राजीनामा नदिएको बरु अफवाह फैल्याइएको बताएका छन् ।

विस्तृत पढ्नुहोस