काठमाडौं । अभिनेता राजेश हमालले जेनजीको आन्दोलनमा ऐक्यवद्धता जनाउँदै राष्ट्रको सम्पदा जोगाउन अपील गरेका छन् । हिजोको आन्दोलनमा शहीद भएकाहरूको सम्झना आयोजित कार्यक्रममा सहभागी हुँदै