काठमाडौं । बरिष्ठ अधिवक्ता शम्भु थापाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र निलम्बन फुकुवा गर्न पत्र दिने संसदका महासचिव भरतराज गौतमबीच जालसाजीपूर्ण मिलेमतो रहेको बताएका छन्