काठमाडौं । सत्ता गठबन्धनदलका घटक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को भागमा तीन मन्त्रालय परेको छ । जसमा उर्जा, खेलकुद र शहरी मन्त्रालय रहेको छ ।