काठमाडौं । राप्रपाले पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको अध्यक्षतामा केन्द्रीय निर्देशन समिति गठन गरेको छ । बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले लोहनीलाई जिम्मेवारी दिएको हो