काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीका संघीय सांसदबाट प्रति व्यक्ति २० हजार रूपैयाँ लेवी उठाउने निर्णय गरेको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा