काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राप्रपाले भृकुटीमण्डपमा गर्न लागेको आमसभाको स्थान परिवर्तन गर्न आग्रह गरेको छ । राप्रपाले चैत २६ गते जनसभा गर्दैछ ।