काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसको सम्पूर्ण जिम्मेवारीबाट दिएको राजीनामा स्वीकृत भएको छ । पौडेलले आइतबार पार्टीको साधारण सदस्यसमेत नरहनेगरी राजीनामा दिएका थिए