रामेछाप । रामेछापमा गाडी दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । उमाकुण्ड गाउँपालिका-७ एकराते छागा स्थित दुरागाउँबाट भुजितर्फ जाँदै गरेको बोलेरो गाडी दुर्घटना हुँदा