काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको राजनीतिक सल्लाहकारमा नेपाली कांग्रेसका नेता सुनील थापा नियुक्त भएका छन् । राष्ट्रपति पौडेलले बिहीबार आफूलाई सल्लाहकारको पत्र दिएको थापाले जानकारी