काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले न्याय परिषद्को सिफारिसमा सर्वोच्च अदालतमा तीन नयाँ न्यायाधीश नियुक्त गरेका छन् । नियुक्त हुनेहरूमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत