काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल जनकपुरधाम पुगेर राम जानकी मन्दिरमा पूजाअर्चना गरेका छन् । राष्ट्रपति पौडेल मन्दिर दर्शन गर्न आज तनहुँबाट जनकपुरधाम पुगेका हुन् ।