काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ राष्ट्रपति राजनीतिक व्यक्ति नै बन्ने टिप्पणी गरेका छन् । आइतबार बसेको पार्टी पदाधिकारी बैठकमा बोल्दै उनले