काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले विभिन्न राष्ट्रभाषामा आसन्न राष्ट्रिय महाधिवेशनको प्रचारप्रसार गरिरहेको छ। जसपाका अनुसार सबैलाई पहिचान सबैलाई सम्मानका खातिर राष्ट्रभाषालाई प्रचारप्रसारमा प्रयोग