काठमाडौं । राष्ट्रियसभाका २० सांसदको पदावधि आजदेखि सकिँदैछ । २०७४ सालमा निर्वाचित भएर गोलाप्रथावाट चार वर्षे कार्यकालमा परेका २० सांसद्को पदावधि आजबाट सकिने भएको हो