काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले राष्ट्रियसभाको सदस्यले पनि प्रधानमन्त्रीको दाबेदारी प्रस्तुत गर्न पाउनुपर्ने व्यवस्था हुनुपर्ने बताएका छन् । बुधबारको राष्ट्रियसभा बैठकमा उनले यस्तो बताएका