काठमाडौं । विभागस्तरमा स्तरोन्नति भएको चार वर्षसम्म पनि राष्ट्रिय अभिलेखालयमा स्वीकृत दरबन्दीकै पदपूर्ति हुन सकेको छैन । विसं २०७४ मा अभिलेखालय विभागस्तरमा स्तरोन्नति भएको थियो