काठमाडौं । सरकारले देशभरबाट १४ जना उत्कृष्ट किसानलाई सम्मानसहित राष्ट्रिय पुरस्कार प्रदान गरेको छ । शुक्रवार शीतल निवासमा एक समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले जनही