काठमाडौं । राष्ट्रिय सभाको बैठक दुई साताका लागि स्थगित भएको छ । शुक्रबार राष्ट्रिय सभामा अर्थमन्त्री डा।प्रकाशशरण महतले बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिएका छन् ।