काठमाडौं । सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषदले अधिकारीमाथि छानबिन गर्ने निर्णय गर्दै छानबिन समिति समेत गठन गरेको