काठमाडौं । बैंकर अनिलकेशरी शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र आफ्नो सोच ठ्याक्कै मिलेपछि राजनीतिमा आएको बताएका छन् । बिहीबार पार्टी प्रवेशपछि पत्रकारहरुलाई सम्बोधन गर्दै