काठमाडौं । जेनजीले भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध सोमबार माइतीघरमा प्रदर्शन गर्दै छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यस प्रदर्शनलाई समर्थन जनाएको छ ।