काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बजेट छलफलमा सहभागी नभएकोमा दुख व्यक्त गरेका छन् । शनिवार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संसद्प्रति यी