काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन अन्तर्गत बन्दसत्र दिउँसो एक बजेबाट सुरु हुने भएको छ ।प्राविधिक कारणले हिजो बन्दसत्र सुरु हुन सकेको थिएन ।