काठमाडौं। आज बस्ने भनिएको रास्वपा सचिवालय बैठक सरेको छ । समानुपातिक प्रणालीबाट निर्वाचित हुने उम्मेदवार चयन, विधान संशोधनलगायत विषयमा छलफल गर्न भन्दै शनिवारलाई बैठक बोलाइएको