पोखरा । कास्की प्रहरीले राहदानी किर्ते मुद्दामा फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्की अन्नपूर्ण गाउँपालिका-२ सेराचौर का नगेन्द्रराज अधिकारी छन् ।