काठमाडौं । नेपाल प्रहरीले बाँकेका योगराज ढकाल (रिगल) को खोज्न सुरु गरेको छ । सर्वोच्च अदालतले बिहीबार रिगललाई पक्राउ गरी थुनामै राख्न परमादेश दिएको थियो