काठमाडौं । रेशम चौधरी रिहा हुने हल्ला चलेपछि कार्यकर्ता डिल्लीबजारस्थित सदरखोरमा जम्मा भएका छन् । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रहेका चौधरीलाई स्वागत गर्न उनीहरु फूलमालासहित