रुकुम । रुकुमपश्चिममा १८ हजार आठ सय ६६ अस्थायी आवास निर्माण गरिएका छन् । ६ हजार नौ सय ७६ अस्थायी आवास निर्माणको चरणमा छन् ।