काठमाडौं । रुख र बिजुलीको पोल ढल्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । आज बिहान चितवनको भरतपुर महानगरपालिका–१ आँपटारीमा सालको रूख र बिजुलीको पोल ढल्दा