काठमाडौं । सहकारी ठगीबारे अनुसन्धानका लागि पोखराबाट भैरहवा ल्याइएका रास्वपा सभापति रवि लामिछानेसँग आज तेस्रो दिन बयान लिन सुरु गरिएको छ । कास्की प्रहरीको हिरासतमा