मस्को । युक्रेनमा सम्भावित शान्ति पहलका बारेमा जारी वार्तामा रुस संलग्न नभएको तर त्यस्ता विवरणबारे जानकारी संकलन भइरहेको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बताएका छन् ।