काठमाडाैं । रुसी फौजको एउटा लस्कर किभनजिक पुनः तैनाथ भइरहेको भूउपग्रह तस्बिरबाट देखिएको छ । त्यसलाई युक्रेनी राजधानीतर्फ बढ्ने रुसी फौजको ताजा प्रयासको रूपमा हेरिएको