काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि सरकारले संवाद गरिरहेको बताएका छन् । सिंहदरबारमा शुक्रबार बसेको संसदीय सुनुवाई समिति बैठकमा