काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुस–युक्रेन युद्धका सन्दर्भमा सरकारले गलत नीति लिएको बताएका छन् । काठमाडौंमा जारी पार्टीको केन्द्रीय समिति बैठकमा