काठमाडौं । रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको आज १८औँ दिन भयो । अहिले पनि युद्ध जारी छ । रुसले युक्रेनको राजधानी किभ घेरा हाल्दैछ ।