‘काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुस युक्रेन युद्धमा रहेका नेपालीहरूलाई फिर्ता ल्याउन सरकारले प्रयास गरिरहेको बताएका छन् । आइतबार युगाण्डाबाट स्वदेश फर्कँनेक्रमा त्रिभुवन अन्तर्राष्ट्रिय