एजेन्सी । रूसको भोल्गोग्राद क्षेत्रमा रहेको कारागार (आईके–१९) मा बन्दीले चार जना कर्मचारीलाई नियन्त्रणमा लिने क्रममा भएको झडपमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ