एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र संयुक्त अरब इमिरेट्स (युएई) का राष्ट्रपति शेख मोहम्मद बिन जायद अल–नाह्यानबीच मंगलबार मस्कोमा भेटवार्ता हुने भएको छ ।