एजेन्सी । रूसको इजेभ्स्क शहरको एक विद्यालयमा सोमबार भएको गोलीकाण्डमा सात बालबालिकासहित कम्तीमा १३ जनाको मृत्यु भएको छ । रुसी अनुसन्धान समितिलाई उद्धृत गर्दै तास