काठमाडौं । रुस–युक्रेन युद्धमा रोल्पाको सुनछहरी गाउँपालिका–५ जैमाकसलाका पूर्व वडाध्यक्ष तीर्खबहादुर बुढाथोकी मारिएका छन् । रुसी सेनामा कार्यरत ४४ वर्षीय बुढाथोकीको रुस–युक्रेन युद्धमा परी मृत्यु