काठमाडौं । राजस्व अनुसन्धान विभागको टोलीले बुधबार साँझ काठमाडौँको सोह्रखुट्टेस्थित रेडी ट्रेडको गोदामबाट बरामद गरेको ६६ कार्टुनमध्ये धेरै कार्टुन खोलिएको अवस्थामा फेला परेको छ ।