काठमाडौं । टीकापुर हत्याकाण्ड प्रकरणमा दोषी ठहर भइ जेल सजाय भोगिरहेका रेशम चौधरीको उम्मेदवारी खारेज भएपछि नागरिक उन्मुक्ति पार्टीले उनका बुवा लालवीरलाई अगाडि सारेको छ