Logo
Logo

Tag: रेशमलाल चौधरीले गरे नयाँ पार्टी खोल्ने घोषणा

रेशम चौधरीले छाडे नाउपा, नयाँ पार्टी खोल्ने घोषणा

दृष्टि संवाददाता

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशमलाल चौधरीले पार्टी छाडेका छन् । उनले नाउपा छाडेर ‘नागरिक उन्मुक्ति नेपाल’ पार्टी खोल्ने घोषणा गरेका छन् ।

विस्तृत पढ्नुहोस