काठमाडौं । पूर्वसांसद एवम् नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीविरुद्धको मुद्दामा आज सुनुवाई हुँदैछ । टीकापुर हत्याकाण्डका दोषी ठहर भई सजाय काटिरहेका चौधरीलाई राष्ट्रपतिले आममाफी