कैलाली । कैलाली–३ मा रेशम चौधरी अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभा सदस्यतर्फ खाता खोलेको छ । यहाँ उन्मु्त्तिका गंगाराम चौधरीले विजयी भएका छन् ।