काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जन्मकैदको सजाय काटिरहेका रेशम चौधरीसहित १९ जनालाई कैद सजाय माफी दिएका छन् । आइतबार मन्त्रिपरिषद्को सिफारिसमा रेशम चौधरीको कैद सजाय