बलेवा । दुई वर्षअघि बागलुङ नगरपालिका–९ तित्याङमा सुरु भएको तामाखानीको अध्ययनको काम रोकिएको छ। कोरोना महामारीका कारण खानी अध्ययनका लागि बनाइएको सुरुङमा काम गरिरहेका चिनियाँ