काठमाडौं । सरकारले संसद्मा प्रस्तुत छवटै अध्यादेश सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को बिहीबार बस्ने बैठकबाट पारित गर्ने विश्वास लिएको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे