काठमाडौं । अन्तर्राष्ट्रिय सामाजिक संस्था रोटरी इन्टरनेशनलका अध्यक्ष जेन्निफर जोन्स नेपाल आउने भएका छन् । उनी तीन दिने भ्रमणमा आइतबार नेपाल आउन लागेका हुन् ।